• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रम ओली र डाक्टर केसी भेटघाट स् प्रमले भने स्वास्थ्य क्षेत्र सुधार्न नेतृत्व नै लिनुस्, केसीले के भने?

  •      /२६ श्रावण २०७५, शनिबार १५:२५ ,  प्रकाशीत
  • काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्राध्यापक डाक्टर गोविन्द केसीलाई उनीसँग सरकारले गरेको सम्झौतामात्र होइन, चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्न थप काम गर्ने बताएका छन्।

    प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका गोविन्द केसी र उनका सहयोगीहरुसँग अनौपचारिक रुपमा प्रस्तुत भएका ओलीले सुरुमा केसीका कुरा सुनेका थिए।

    त्यसपछि उनले डाक्टर केसीलाई नेपालको चिकित्सा क्षेत्र सुधारका लागि नेतृत्व नै लिन समेत आग्रह गरे।

    छलफलमा ओलीले केसीसँग भएको सहमतिको अक्षरस पालना हुने प्रतिवद्धतासमेत जनाए। डाक्टर केसीले भने सहमति भएअनुसार सरकारले काम अगाडि नबढाएको गुनासो गरेका थिए।
    pahilopost

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.