• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

एन्फा उपाध्यक्ष थापाद्धारा सहारा क्लवलाई सहयोग

  •      /२८ श्रावण २०७५, सोमबार १०:२५ ,  प्रकाशीत
  • पोखरा । सहरा क्लब पोखराले संचालन गरिरहेको सहारा एकेडेमीका लागि एन्फा उपाध्यक्ष थापाले सहयोग गरेका छन ।

    एन्फा उपाध्यक्ष थापाले एन्फाका पदाधिकारीलाई एन्फा मार्फत आफूलाई प्राप्त भएका बल सहारा एकेडेमीलाई समेत प्रदान गरेका हुन ।

    सहारा क्लबका अध्यक्ष केशब थापा तथा पदाधिकारीलाई बल प्रदान गर्दै उपाध्यक्ष थापाले एन्फाको मुल उद्धेश्य नै ग्रास रुट फुटबललाई दिगो बनाउनु रहेको वताउँदै भने–‘फिफा र एफसीको नियम अनुसारनै एन्फाले ‘ग्रास रुट लेभल’ को फुटबल मार्फत खेलाडी उत्पादन गर्ने कार्यक्रम अघि सारेका छौं’ उनले भने–‘भविष्यमा यसले नेपाली फ्ुटबललाई माथी उठाउने छ ।’

    उनले आफूलाई प्राप्त बलहरु कास्की जिल्ला फुटबल संघ द्वारा संचालित एन्फा एकेडेमी र हेमजा स्थित विष्णु पादुका फुटबल एकेडेमीलाई समेत प्रदान गरे । एन्फा उपाध्यक्ष थापाले करिब १५ थान बलहरु तिन वटा एकेडेमीलाई प्रदान गरेका हुन ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.