• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बसको ठक्करबाट गम्भिर घाइते भएका पैदय यात्रुको फिस्टेल अस्पताको आइसियुमा उपचार हुदै, परिचय नखुल्दा उपचारमा समस्या

  •      /२८ श्रावण २०७५, सोमबार १३:३५ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा । पोखराको पृथ्बिचोकस्थित चाइनापुलमा गत शनिवार साँझ बसको ठक्करबाट गम्भिर घाइते भएका पैदलयात्रुको पोखराको गैह्रापानमा रहेको फिष्टेल अस्पतामा अचेत अवस्थामै उपचार भैरहेकोछ।

    प्रहरीका अनुसार उनको अझै होस् खुलेको छैन। घाइते भएका पैदलयात्रुको परिचय समेत नखुलेको प्रहरीले जनाएको छ।

    शनिबार साँझ अम्मरसिंह चोबाट पुथ्बीचोक तर्फ आउदै गरेको पोखरा बस व्यबसायि समितिको ग १ ख ६९९२ को बसको ठक्करबाट गम्भिर घाइते भएका करिब ६० बर्षको जस्तो देखिने उनको फिष्टेल अस्पताको सधनउपचार कक्ष (आइसियु) मा उपचार भइरहेको छ।

    उपचारमा संलग्न चिकित्सक बालगोपाल कर्मचार्यका अनुसार घाइतेको टाउकोमा गहिरो चोट लागेका छ। उनको परिचय र होस नखुलेपछि टाउकोमा जमेको रहत हटाउनको लागि अप्रेशन गर्ने तयारीमा चिकित्सक टोली जुटेको छ।

    “बिरामीको टाउको (ब्रन) भित्र हेमोरेज (रगत बगेको) छ यसलाई तत्कालै हटाउन अप्रेसन आवस्यक हुन्छ डाक्टर कमचार्यले भने यस्तो अवस्थामा जमेको रगत टाउको ब्रेनबाट हटाईएन भने बढि जाखिम हुन्छ। त्यसैले जति सक्दो छिटो शल्यकृया गर्ने तयारीमा छौं ।”
    घाइतेको परिचय नखुल्दा समस्यमा परेको बस ब्यवसायी समितिले जनाएको छ।

    तस्विर गण्डक न्यूजबाट

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.