अपराधी मानसिकताको पराकाष्ट पानी ट्यांकीमा विष, २२ विद्यार्थी बिरामी
/२९ श्रावण २०७५, मंगलवार ०९:०० , प्रकाशीत
मोरङ-जनता माध्यमिक विद्यालयका २२ जना विद्यार्थी बिरामी परेका छन् । मोरङ लेटाङको जाँतेस्थित जनता माविमा ल्याएको पानी पिउँदा त्यस विद्यालयमा अध्ययनरत विद्यार्थी बिरामी भएका हुन् ।
दुई विद्यार्थी गम्भीर विरामी परेपनि उनीहरुको उपचारका लागि विरानटर पठाइएको छ । विद्यालयमा अरु २० विद्यार्थीको पनि टाउको दुख्ने, पेट दुख्ने, झाडा बान्ता हुन थालेपछि उनीहरुको पनि स्वास्थ्य उपचारका लागि अस्पताल पठाइएको छ ।
मोरङका प्रहरी उपरीक्षक अर्जुन कुमार बिसीले दिएको जानकारी अनुसार पानीमा विष मिसिएकाले विषयुक्त पानी सेवन गरेका विद्यार्थी बिरामी भएका हुनु ।
विद्यालयको पानी ट्याङ्कीसम्म कसरी विष फैलियो भन्ने विषयमा अनुसन्धान शुरु गरेको एसपी बिसीले बताए ।

Related