• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

टेलिकमकी महाप्रबन्धक कामिनी बर्खास्त

  •      /३० श्रावण २०७५, बुधबार ०४:२७ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पोखरा  । सरकारले नेपाल टेलिकमकी महाप्रबन्धक कामिनी राजभण्डारीलाई बर्खास्त गरेको छ । मंगलबार साँझ बसेको मन्त्री परिषद बैठकले यो निर्णय गरेको हो ।

    टेलिकमको नाफा अघिल्लो वर्षको भन्दा एक अर्ब घटेको, टावर विस्तार गर्न नसकेको, फोरजी विस्तारमा अनियमितता गर्न खोजेकाले उनको कार्यशैलीबाट टेलिकम अघि बढ्न नसक्ने निष्कर्ष सहित हटाउने निर्णय गरेको मन्त्री बाँस्कोटाले बताए ।

    तीन वर्षे कार्यकालका लागि २०७३ असोजमा नियुक्त भएकी कामिनी राजभण्डारीसँग ओली सरकारले दोस्रो पटक केही दिनअघि स्पष्टीकरण सोधेको थियो।

    पहिलो पटक स्पष्टीकरण सोधेर सफाइ दिएपछि पनि राजभण्डारीले टेलिकमको हितमा काम गर्न नसकेको ठहरसहित उनलाई दोस्रो पटक स्पष्टीकरण सोधिएको थियो ।

    राजभण्डारीले दिएको जवाफ चित्त नबुझेकाले मंगलबार साँझ बसेको मन्त्रीपरिषद बैठकले पदबाट हटाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बताए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.