पोखरा ।पोखरा महानगरपालिकाले वडाध्यक्ष धनबहादुर नेपालीलाई प्रबक्तामा नियुक्त गरेको छ ।
शुक्रबार बसेको कार्यपालिका बैठकले वडा नम्बर ५ का अध्यक्ष नेपालीलाई प्रबक्तामा नियुक्त गरेका हुन् । मेयर मानबहादुर जिसीको प्रश्तावमा उनी प्रबक्तामा नियुक्त भएका हुन् ।
बैठकका निर्णय सार्वजनिक गर्ने र सम्पादित कामलाई बाहिर ल्याउन प्रबक्ता तोकिएको प्रमुख सचेतक शोभामोहन पौडेलले जानकारी दिए।
शुभेच्छा न्यूज

Related