• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

केरला राज्यमा १०० वर्ष यताकै ठूलो बाढी, ३२४ को मृत्यु

  •      /२ भाद्र २०७५, शनिबार ०५:०२ ,  प्रकाशीत
  • भारतको केरला राज्यमा आएको बाढीका कारण कम्तिमा ३२४ जनाको मृत्यु भएको छ। बाढीका कारण सयौं मानिसहरु बाढीमा फसेका छन्। बाढीका कारण दुई लाख २३ हजार १३९ मानिस घरबारविहीन भएका छन्।

    केरलामा पछिल्लो १०० वर्षकै सबैभन्दा ठूलो बाढी आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। अबिरल वर्षाका कारण केरलाका सबै क्षेत्र जलमग्न भएका छन्।  बाढीले केरलाको कासरडोगबाहेक सबै जिल्लामा क्षति पुर्‍याएको छ।

    मौसम विभागले अझै केही दिन केरला राज्यमा मुलधारे पानी पर्ने जनाएको छ। केरलाका कोच्ची, त्रिवेन्द्रम, इडुक्की, पलक्कड र वायनाड जिल्लाको अवस्था बाढीका कारण नाजुक बनेको छ।

    केरलका मुख्यमन्त्री पिनराई विजयनले उद्धार तथा राहतको काम भइरहेको बताएका छन्। केरला सरकारले बाढी पीडितका लागि सहयोगका लागि अपिल गरेको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.