• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

फोटो पत्रकार आचार्य फोटो अवार्ड २०७५ बाट सम्मानित

  •      /४ भाद्र २०७५, सोमबार १४:५० ,  प्रकाशीत
  • बागलुङ । नेपाल टेलिभिजन बागलुङ संवाददाता तथा फोटो भिडियो पत्रकार किरण आचार्य प्रदेश नम्बर ४ स्तरीय ५ विधा मध्यको लोक संस्कृति तथा पर्यटन विधाको फोटो प्रतियोगितामा कला, संस्कृति तथा पर्यटन सम्बन्धी फोटो अवार्ड २०७५ बाट सम्मानित भएका छन् ।

    प्रदेश नम्बर ४ का ३ सय जना फोटो पत्रकार तथा फोटो ग्राफरहरुलाई पछाडी पार्दै आचार्य उत्कृष्ट भएका हुन् । उनलाई फोटो ग्राफर संघ पोखराले नगद ५ हजार १ रुपैयाँ सहिद प्रमाण पत्रले सम्मान गरेको थियो ।

    २०५७ सालदेखि फोटो भिडियो पत्रकारीता गर्दै आएका आचार्यले अहिलेसम्म थुप्रै मिडियाहरुलाई फोटो तथा भिडियो सहयोग गर्दै र संचारकर्मीहरुलाई तालिम दिँदै आएका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.