• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रहरीले घटना लुकाउन नक्कली अभियुक्त खडागेको भन्दै भीड आक्रोसित भएपछि गोली चल्यो

  •      /५ भाद्र २०७५, मंगलवार १६:०४ ,  प्रकाशीत
  • काठमाडौं । निर्मला बलात्कार र हत्या घटनामा प्रहरीले सार्वजनिक गरेको अभियुक्तका बिषयलाई लिएर भीमदत्त नगरपालिकामा प्रहरी र स्थानीयबीच झपड भएको छ ।

    प्रहरीले घटनालाई लुकाउन बलत्कारमा संलग्न नभएको व्यक्तिलाई अपराधी घोषणा गरेको भन्दै त्यसविरुद्ध स्थानीयले प्रदर्शन र बजार बन्द गराएकाछन् ।

    प्रहरीले प्रदर्शन नियन्त्रण गर्न ४ राउण्ड हवाई फायर गरेको छ । यसका साथै प्रदर्शनमा उत्रिएका केहीलाई पक्राउ गरेको छ ।

    स्थानीयले मानसिक सन्तुलन ठीक नभएको व्यक्तिलार्इ बलात्कारीका रुपमा सार्वजनिक गरेको भन्दै प्रहरीविरुद्ध आक्रोस पोखेका छन् ।

    प्रहरीले निर्मलाका बुबालाई बिष्ट अभियुक्त हुन भनी किटानी जाहेरी दिन दबाब दिएका कारण स्थानीय प्रहरी विरुद्ध प्रर्दशनमा उत्रेका हुन् ।

    प्रहरीले बलात्कारमा संलग्न अपराधी लुकाइएको भन्दै स्थानीय विरोधमा उत्रेका हुन् । प्रदर्शन नियन्त्रणबाहिर पुग्ने अवस्था देखिएको छ ।

    प्रहरीले सोमबार निर्मला हत्या प्रकरणमा ४१ वर्षीय दीलिप बिष्टलाई बलत्कारका अभियुक्त भन्दै सार्वजनिक गरेको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.