लायन्स फेवा सिटीद्वारा ह्विलचियर सहयोग /६ भाद्र २०७५, बुधबार १४:३८ , प्रकाशीत पोखरा । लायन्स क्लब अफ पोखरा फेवा सिटीले अपाङगता भएका व्यक्तिहरुका लागि ह्विल चियर सहयोग गरेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं। १ को सिमपानी र वडा नं। ३ को पाउँदुरमा क्लबले ह्विलचिर वितरण गरेको हो । अपाङगता भएका दुई जनालाई १÷१ वटा ह्विल चियर वितरण गरिएको कार्यक्रम संयोजक तथा क्लबका कोषाध्यक्ष कमला शर्माले जानकारी दिइन् । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका एडभाइजर बाबुराम अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भऐको हो । क्लबका अध्यक्ष दुर्गा गिरीको सभापतित्वमा आयोजित कार्यक्रमको सञ्चालन सचिव गीता कँडेलले गरेको उपाध्यक्ष राधिका शर्माले राखेकी थिइन् । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
पोखरा । लायन्स क्लब अफ पोखरा फेवा सिटीले अपाङगता भएका व्यक्तिहरुका लागि ह्विल चियर सहयोग गरेको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं। १ को सिमपानी र वडा नं। ३ को पाउँदुरमा क्लबले ह्विलचिर वितरण गरेको हो ।
अपाङगता भएका दुई जनालाई १÷१ वटा ह्विल चियर वितरण गरिएको कार्यक्रम संयोजक तथा क्लबका कोषाध्यक्ष कमला शर्माले जानकारी दिइन् ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका एडभाइजर बाबुराम अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भऐको हो ।
क्लबका अध्यक्ष दुर्गा गिरीको सभापतित्वमा आयोजित कार्यक्रमको सञ्चालन सचिव गीता कँडेलले गरेको उपाध्यक्ष राधिका शर्माले राखेकी थिइन् ।
Related