निर्मला हत्या प्रकरण : कञ्चनपुरमा अनिश्चितकालीन कर्फ्यू
/७ भाद्र २०७५, बिहीबार ०९:०१ , प्रकाशीत
कञ्चनपुर। कञ्चनपुरको आन्दोलन नियन्त्रण बाहिर गरेको भन्दै कर्फ्यू आदेश जारी गरिएको छ ।
बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै सुरु भएको आन्दोलन उग्र बनेपछि कर्फ्यू आदेश जारी गरिएको हो ।
आन्दोलनले उग्र रुप लिएपछि बिहीबार दिउँसोबाट अनिश्चित कालका लागि कर्फ्यू आदेश जारी गरिएको हो ।
यसअघि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । जसमा ४ जना घाइते भएका छन् ।

Related