पोखराबाट दमौली जादै गरेको ट्रक दुर्घटना हुँदा एकको मृत्यु, ३ घाइते
/१६ माघ २०७४, मंगलवार ०५:४६ , प्रकाशीत
पोखरा . पोखराबाट दमौली जाने क्रममा तनहूँ जिल्लाको म्याग्दी ७ निवासी १७ वर्षीय सन्दीप श्रेष्ठको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।
ग१ख ३७३८ नंको ट्रक सोमबार अनियन्त्रित भएर पल्टिँदा ट्रकमा सवार श्रेष्ठको मृत्यु भएको हो । ट्रक दुर्घटनामा परी अन्य तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दमौलीका प्रमुख उमेशराज जोशीका अनूसार घाइतेको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

Related