• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा बृहत सरसफाइ अभियानको ११७ औं हप्ते कार्यक्रम फेवा किनारामा

  •      /९ भाद्र २०७५, शनिबार १५:३४ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा । पोखरामा जारी १ सय १७ औं हप्ते बृहत् सफाइ अभियान रत्नमन्दिर परिसरमा सफाइ गरेर शनिबार सम्पन्न भएको छ।

    ‘हप्तामा एक घण्टा राष्ट्रका लागि स्वयंसेवा’ भन्ने नाराका साथ संचालित अभियानमा ४५ डोका प्लाष्टिकजन्य फोहरमैला फेवाताल किनारबाट निकालिएको छ।

    अभियानमा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालको सहभागिता रहेको थियो।

    कार्यक्रममा उपस्थित मन्त्री लम्सालले सहभागीलाई सरसफाइ र राष्ट्रिय भावनाको शपथ गराएका थिए ।
    सरसफाइ अभियानमा ३ वटै सुरक्षा निकाय, मुक्तिनाथ विकास बैंक, ओम डेभलपमेन्ट बैंक, एनआईसी एशिया बैंक, गण्डकी विकास बैंक, नविल बैंक, माछापुच्छे« महिला क्लब लगायतको सहभागिता रहेको अभियान संयोजक रामबहादुर पौडेलले जानकारी दिएका छन् ।

    अभियानमा नविल बैंकका तर्फबाट १० प्याकेट डिस्पोजल ग्लोब उपलब्ध गराइएको थियो ।

    आगामी हप्ता हुने ११८ औं हप्ताको अभियान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा हुने संयोजक पौडेलले बताए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.