रौतहटमा डुंगा दुर्घटना : २८ बेपत्ता, १२ जना पौडिएर निस्किए
/९ भाद्र २०७५, शनिबार १६:१६ , प्रकाशीत
रौतहटको गौर नगरपालिका डुंगा दुर्घटना भएको छ । नगरपालिका–४ स्थित लालबकैया नदीको तिकुलिया घाटमा भएको रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।
उनले नदीको दुबै किनारमा करिब १२ जना सकुशल पौडिएर निस्किए र अन्यको खोजीकार्य जारी रहेको बताए ।
डुंगामा ४० जना रहेको र नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासँगै स्थानीय पनि उद्धार कार्यमा खटिरहेको प्रजिअ रिजालले बताए ।

Related