• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

माओवादीद्धारा मारिएका पोखराका केसी शहिदको सूचीमा

  •      /१६ माघ २०७४, मंगलवार ०८:४० ,  प्रकाशीत
  • पोखरा, १६ माघ । सरकारले युद्धकालमा माओवादीले हत्या गरेका पोखराका क्षेत्रबहादुर केसीलाई शहिद घोषण गरेको छ।
    राप्रपा कास्कीका पूर्व जिल्ला अध्यक्ष समेत रहेका स्वर्गीय क्षेत्रबहादुर केसीलाई हत्यागरिएको १३ बर्षपछि शहिद घोषणा गरेको हो । तत्कालिन समयमा पोखरा १८ मनकामनाटोल स्थायी घर भएका केसीलाई तत्कालिन विद्रोहि माओबादीहरुले गोली हानी हत्या गरेका थिए ।
    पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष समेत भैसकेका केसी कास्कीमा निकै लोकप्रिय थिए । सुकुम्बासीलाई व्यवस्थित बासस्थानको ब्यवस्था गर्नुका साथै पोखराको वृहत्तर विकासमा उनको योगदानलाई अझै सम्झने गरिन्छ ।
    साविकको पोखरा उपमहानगरपालिका वडा नम्बर १८ मा उनी पटकपटक वडा अध्यक्षमा निर्वा्चित भएर स्थानियस्तरमा जनताको सेवा गरेका थिए । स्थानीयले उनलाई अझै पनि विकासशिल नेताको रुपमा लिन्छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.