• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कम्प्युटर ह्यक गरेको आरोपमा पोखरा बिश्वबिद्यालयका २ कर्मचारी निलम्बित

  •      /११ भाद्र २०७५, सोमबार ११:५९ ,  प्रकाशीत
  • लेखनाथ ११ भाद्र / पोखरा बिश्व बिद्यालयबाट बिद्यार्थिका डाटा ह्यक गरेको अधियोगमा बिश्वबिद्यालयले दुइजना कर्मचारी लाई निलम्वन गरेको छ।पोखरा विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यलयमा चोरीको प्रयास गरेका आरोपमा २ जना कर्मचारीलाई निलम्वन गरेको हो।

    विश्वविद्यालय इन्जिनियरिङ्गमा कमर्यरत अमृत थापा र हेल्थ एण्ड एलाण्ड साईन्समा कार्यरत जीवन फुयाललाई निलम्वन गरेको विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

    विश्वविद्यालयका रजिष्ट्रार गोविन्द शर्माले अनुसन्धान भईरहेको र १ जना कर्मचारी पक्राउ नपरेको जानकारी दिनु भयो । यस सम्वन्धमा अभियुक्तलाई खोजी गरी कारवाहीको माग गर्दै स्वतन्त्र विद्यार्थी युनियनले र्याली रमेत गरेको छ ।

    र्याली पछीको कार्यक्रममा वोल्दै स्ववियु सभापती सुनिल तिमिल्सेनाले छिटो भन्दा छिटो सत्य तथ्य खोजी कार्यवाही गर्नु पर्नेमा जोड दिएका छन् ।

    सन्दीप पोडेल

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.