गोरखा ‘जेल ब्रेक’ गरेर चर्चित बनेकी उमा भुजेल पक्राउ
/१२ भाद्र २०७५, मंगलवार १४:२८ , प्रकाशीत
काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की पोलिटब्यूरो सदस्य उमा भुजेल पक्राउ परेकी छिन ।
गत १ बैशाखमा काभ्रको नमोबुद्ध नगरपालिका ६ स्थित एक क्रसर उद्योगमा आगजनी गरेको आरोपमा प्रहरीले उनलाई मंगलबार राजधानीबाट पक्राउ गरेको हो ।
महनगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहन थापाले भुजेललाई बालाजुबाट पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार पक्राउ परेकी भुजेललाई मंगलबार नै काभ्रे प्रहरीको जिम्मा लगाइको छ ।

Related