• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गोर्खा सैनिकका सन्ततीद्धारा बेलायत बिरुद्ध हङकङमा प्रदर्शन

  •      /१८ भाद्र २०७५, सोमबार ०४:१२ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा । गोर्खा सैनिकका सन्ततीले हङकङमा बेलायतविरुद्ध प्रर्दशन गरेको गरेको छ । गोर्खाका सन्तानले बेलायती नागरिकता र राहदानी दिन ढिलाइ गरेको भन्दै मंगलबार बेलायती राजदुतावास अगाडि प्रदर्शन गरेका हुन् ।

    उनीहरुले १५ दिने अल्टिमेटमसहित चार बुँदे ज्ञापनपत्र पनि बुझाएका छन् । उनीहरुले बेलायती राहदानी पाउन ४ वर्षको अवधि लाग्ने गरेको बताउँदै छिटो पाउनु पर्ने माग गरेका छन् । गोर्खा सैनिकका छोराछोरी वा नातिनातिनाले सो प्रदर्शन गरेका हुन्।

    उनीहरु मध्ये अधिकांशले बेलायती नागरिकता लिइसके पनि पासपोर्ट पाएका छैन् । कतिपयका बाबुआमा बेलायती भए पनि छोराछोरीलाई नागरिकता दिइएको छैन । एक जना प्रदर्शनकारी, ४५ वर्षीया शिव कुमार राई गोर्खाका छोरा हुन् ।

    उनले ब्रिटिस राहाधानी पहिले नै पाएका छन् । जुन बेला पनि बेलायत भ्रमण गर्न सक्छन् । तर ब्रिटिश अधिकारिकहरूले अझै पनि आफ्नी छोरी निषेध राईलाई पासपोर्ट दिएको छैन् । छोरीले यसकारण हङकङ बाहिर यात्रा गर्न सकेकी छैनन् ।

    प्रदर्शनकारीले ब्रिटिस पासपोर्टको बिना आफुहरूलाई ‘‘हङकङका कैदी’ को रूपमा वर्णन गरेका छन् । उनीहरूले बेलायती कर्मचारीले आफूहरूसँग अत्यधिक कागजात माग राखेको, ढिलासुस्ती गरेको, अल्झाएको, भेदभाव र अपमान गरेको आरोप लगाएका छन् ।

    उता बेलायती वाणिज्य दूतावासका महानिर्देशक मार्क थम्सनले भने गोर्खा सैनिकले राहदानीका लागि झुटो नाता कायम गर्ने प्रयासले ढिलाइ भएको आरोप लगाएका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.