पोखरा । पोखराका विभिन्न १० ठाउँमा फ्रि वाइफाई सेवा उपलब्ध हुने भएको छ ।पोखरा महानगरपालिकाले वल्र्ड लिंक प्रालिसँग मिलेर १० ठाउँमा निशुल्क वाइफाई सेवा उपलब्ध गराउन लागेको हो ।
निशुल्क वाइफाई उपलब्ध गराउने विषयमा महानगरपालिका र वल्र्ड लिंक प्रालिबीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र वल्र्ड लिंक प्रालिका सिइओ केशव नेपालले हस्ताक्षर गरे ।
सम्झौतापत्र अनुसार पोखराको विन्ध्यवासिनी मन्दिर, महेन्द्रपुल, वडा नम्बर ५ को चिल्डे«न पार्क, बाराहीघाट, मनिपाल अस्पताल, कोमागाने अस्पताल, डेभिजफल, शिसुवा अस्पताल, बेगनासतालको मन्दरेपार्क र लायन्स सामुदायिक अस्पतालमा निशुल्क रुपमा वाइफाई सेवा उपलब्ध हुनेछ ।

Related