• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सहारा क्लवद्धारा पोखराको बसपार्क क्षेत्रमा सरसफाई

  •      /१८ भाद्र २०७५, सोमबार १५:२० ,  प्रकाशीत
  • पोखरा  । पोखराको बसपार्क क्षेत्रमा सहारा क्लवले सोमबार सरसफाई गरेको छ ।सहारा क्लव पोखराले आफ्नो  २० औं बार्षिकोत्सवको पुर्व अवसरमा बसपार्क क्षेत्रमा सरसफाई गरेको हो  ।

    क्लवले हरेक बर्ष आफ्नो बार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक कार्यक्रम गर्दै आउने क्रममा यस बर्ष पनि निरन्तरता दिदै  कार्यक्रम आयोजना गरिएको क्लवका अध्यक्ष केशव बहादुर थापाले बताए ।

    सत्य स्वर आमा समाज र पृथ्बी बसपार्क टोल विकास संस्थाको सहकार्यमा भएको सरसफाई कार्यक्रमबाट करिब दुइ गाडी फोहोर संकलन गरिएको कार्यक्रम संयोजक ज्योती केसीले जानकारी दिइन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.