• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

ओली सरकारले अधिकार नदिएको भन्दै खनिन थाले गण्डकी प्रदेशका मन्त्रीहरु

  •      /१९ भाद्र २०७५, मंगलवार ०५:३० ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पर्वत । संघिय सरकारले प्रदेश सरकारलाई आवस्यक अधिकार नदिएको भन्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बिसुब्बा गुरुङ सहितका मन्त्रीहरुले गुनाशो गर्न थालेका छन्।

    उनीहरुले संघिय सरकारले संघियताको मर्म र भावना अनुसारको अघिकार नपाएको भन्दै सार्वजनिक समारोहहरुमा रोशप्रकटक गर्दै आएका छन्। यसरी रोष प्रकट नर्गेहरुमा मुख्यमन्त्री पृथ्बि सुब्बा गुरुङ , अर्थमन्त्री किरण गुरुङ ,पर्यटन उद्योग मन्त्री बिकास लम्साल र भौतिक पूर्वाधार विकास मन्त्री राम शरण बस्नेतले एकपछि अर्को गुनासो गर्दै आएका छन्।

    यसै क्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री राम शरण बस्नेतले संघीय सरकारले प्रदेश र स्थानीय तहका अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाउका छन्।

    पर्वतको कुस्मा नगरपालिका २ खुर्कोटमा शहरी स्वास्थ्य केन्द्रको शिलान्याश कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले संघीय सरकारले संबिधान विपरित बजेट बिनियोजन गर्ने, स्थानीय तहले उठाएको करको ठूलो हिस्सा आँफैले लैजाने र प्रदेश तथा स्थानीय तहका अधिकार कटौती गर्न जस्ता कार्य गरेको आरोप लगाएका हुन्।

    केन्द्रले सबै अधिकार राख्ने भए किन संघीयता भन्दै उने प्रतिप्रश्न समेत गरे। मन्त्री बस्नेतले जनताले सिंहदरवारको अधिकार गाउँमा भन्ने कुराको अनुभुति गर्न नसकेको बताउँदै संबिधानमा व्यवस्था भएका अधिकार समेत संघले नै राखेको बताए।

    उनले प्रदेश सरकार स्थानीय तहहरुको सरकार भएकाले समन्वय गरेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे। हामीले संघीय सरकारलाई पटक पटक आग्रह गरेका छौं उनलेृ भने अब स्थानीय सरकारलाई सवल र सक्षम बनाउन नसके संघीयता असफल हुन्छ यसमा दुइमत छैन।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.