पोखरामा भएको बस दुर्घटनाका घाइतेको गण्डकी मेडिकलमा उचार हुदै
/२० भाद्र २०७५, बुधबार १५:१३ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा । लेखनाथबाट पोखरा तर्फ आउंदै गरेको बस खेतमा खस्दा बसमा सवार दुइजना घाइते भएका छन् ।
पोखरा महानगरपालिका वडा नं २७ मा पोखरा तर्फ आउंदै गरेको ना ५ ख १४८६ नम्बरको बस अनियन्त्रित भइ अन्दाजी ५/१० मिटर तलको खेतमा खस्दा दुई ब्याक्ति घाइते भएका हुन् ।
घाइतेको पोखरा स्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । भने, बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Related