• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराका तीन विद्यालय नेपाल कै उत्कृष्ट

  •      /२१ भाद्र २०७५, बिहीबार ०४:५६ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पोखरा। पोखराका तीन विद्यालय नेपालमै उत्कृष्ट विद्यालय भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ३९ औ राष्ट्रिय शिक्षा दिवस, २०७५ तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा पुरस्कृत हुने उत्कृष्ट विद्यालयको नाम बुधबार सार्वजनीक गरेको छ ।

    उत्कृष्टमा पोखराका सामुदायीक तर्फ अमरसिंह माध्यमिक विद्यालय, शितलादेवी सामुदायिक विद्यालय र संस्थागत तर्फ मादरल्याण्ड माध्यमिक विद्यालय उत्कृष्ट भएका छन् ।

    माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा कक्षा १२ मा राष्ट्रियस्तरमा सामुदायिक तर्फ पोखराको अमरसिंह माध्यमिक विद्यालय पहिलो भएको छ ।

    त्यसै गरी माध्यमिक शिक्षा परीक्षा कक्षा १० मा राष्ट्रियस्तरमा सामुदायिक तर्फ शितलादेवी सामुदायिक माध्यमिक विद्यालय पोखरा पहिलो भएको छ । त्यसै गरी संस्थागत तर्फ मदरल्याण्ड माध्यमिक विद्यालय मासबार पोखरा पहिलो भएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.