• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

तनहुँको बेलचौतरामा बस दुर्घट्ना, चार घाइते

  •      /२१ भाद्र २०७५, बिहीबार ०७:१२ ,  प्रकाशीत
  • दुलगौँडा / पृथ्वी राजमार्ग अन्र्तगत तनहुँको शुक्लागण्डकी वडा नं-५ बेलचौतरा स्थित शान्तिटोलमा विहिबार यात्रुबाहक बस दुर्घटना हुदाँ ४ जना यात्रु घाइते भएका छन् ।

    दमौलीतर्फबाट पोखरा जाँदै गरेको ना ५ ख ३६८९ नं को बस दुर्घट्ना हुदाँ चार जना महिलाहरु सामान्य घाइते भएका छन् । बस सडक छेउ नालिमा पल्टिएको छ ।

    घाइते हुनेहरुमा लम्जुङकी ३४ बर्षिय बास्ना बाँझकोटी ,तनहुँ भानुकी ३० बर्षिय कृष्णा कार्की ,लम्जुङ सुन्दर बजारकी ३१ बषिया संगीता क्षेत्री र सोहि स्थानकी ४३ बर्षकी राधिका विष्ट रहेको इलाका प्रहरी कार्यालय बेलचौतराले जनाएको छ ।

    घाइतेहरुको विपि कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र झरौटामा उपचार भइरहेको छ ।बसका चालक र सहचालक प्रहरी नियन्त्रणमा छन् । घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    radiodhorbarai

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.