शुभेच्छा न्यूज
पोखरा ।पत्रकारीताको मध्यमबाट पर्यटन प्रर्वधनमा महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै रेवान पोखराले पत्रकार सागर राज तिमिल्सिनालाई सम्मान गरेको छ । पत्रकार तिमिल्सीनालाई रेवान पोखराले १४ औ अघिबबेशनको अवसरपारेर नगद २५ हजार, सम्पानपत्र र दोसल्लाले सम्मान गरेको हो ।
तिमिल्सीनालाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बिसुब्बा गुरुङ, र रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङले संयुक्तरुपमा नगद सहित दोसल्ला ओढाएर सम्मन गरेका थिए।
रेस्टुरेन्ट एन्ड बार एसोसियन अफ नेपाल पोखराको २४ औं वार्षिक साधारण सभा तथा १३ अधिबेसनको अवसर पारेर पर्यटन प्रबद्र्धनमा योगदान कदर गर्दै उनलाई सम्मान गरिएको हो । पत्रकार तिमिल्सिना बिगत १६ वर्ष देखि पोखराको पत्रकारितामा क्रियाशिल छन् ।
समाधान राष्ट्रिय दैनिकबाट पत्रकारिता थालेका तिमिल्सिना पोखरा एफएम, विग एफएम, एभिन्युज टेलिभिजनमा काम गरि सकेका छन् । हाल पोखराकाबाट सेतोपटी डटकमका संवाददाता, गन्थन डटकमका सम्पादक र एपिवान टेलिभिजनका गण्डकी ब्युरो प्रमुख हुन् ।

Related