पोखरा, १७ माघ . कास्की क्षेत्र नम्बर २ ९ख० का सांसद विन्दुकुमार थापालाई ज्यान मार्ने धम्की दिने ४ जना पक्राउ परेका छन् । मुख्य योजनाकार स्याङजा टक्सारका नरबहादुर गुरुङ ९शंकर० सहित अन्य ३ जनालाई पक्राउ गरिएको हो ।
उनीहरुलाई अपहरण तथा शरिर बन्धक उद्योग मुद्धामा बुधबार नै जिल्ला अदालतबाट ५ दिनका लागि म्याद थप गरी अनुसन्धान थालिएको छ । २ करोड रुपैयाँ माग गर्दै उनीहरुले विभिन्न नम्बरबाट धम्क्याएका थिए । थापाले ज्यानको सुरक्षा माग गर्दै १ महिना अघि नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

Related