पोखरा। पोखराको पृथ्वीनारायण क्याम्पस मुलुककै उत्कृष्ट घोषित भएको छ । देशभरीका सरकारी क्याम्पस मध्ये पिएन क्याम्पस उत्कृष्ट हुँदै नगद २ लाख ५० हजार सहित सम्मानित भएको छ ।
३९ औं शिक्षा दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलिले उत्कृष्टताको प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरे । विद्यार्थीको लगनशिलता र शिक्षकहरुको निरन्तरताले नै क्याम्पस उत्कृष्ट बनेको क्याम्पसक प्रमुख प्राडा चन्द्रबहादुर थापाले बताए । यस क्षेत्रकै पूरानो यस क्याम्पस देशकै सबैभन्दा ठूलो क्याम्पस पनि हो ।

Related