नेपालीलाई तोकियो गण्डकी प्रदेशका मुख्यमन्त्रीको राजनीतिक सल्लाहकार
/२७ भाद्र २०७५, बुधबार १६:११ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा । गण्डकी प्रदेश सरकारको मन्त्रीपरिषदको २२औँ बैठकले मुख्यमन्त्रीको राजनीतिक सल्लाहकार नियुक्त गरेको छ ।बुधबार बसेको बैठकले बाग्लुङ नगरपालिका १ खुर्कोटका गोविन्दबहादुर नेपालीलाई राजनीतिक सल्लाहकार नियुक्त गरेको हो ।
नेकपाको केन्द्रीय सदस्यसमेत रहेका नेपाली ०३२ फागुन १२ गते पर्वत कुस्मा खुर्कोटमा जन्मिएका हुन् । पृथ्वीनारायण क्याम्पसबाट राजनीतिक शास्त्रमा एमए गरेका नेपाली हाल खुल्ला विश्वविद्यालयबाट एमफिल अध्ययनरत छन् ।
उनले २०४५ सालमा अनेरास्ववियूबाट आफ्नो राजनीतिक जीवन सुरु गरेका हुन् । स्कूले विद्यार्थीकालमा २०४५ मा अनेरास्ववियुमा आवद्ध भएका नेपाली प्रेस चौतारी बागलुङका संस्थापक अध्यक्ष पनि हुन् ।
दोस्रो जनआन्दोलनका दौरान उनलाई तत्कालिन शाही सरकारले राजद्रोहको मुद्धा लगाएको थियो ।

Related