पोखरामा बृद्धालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ
/२८ भाद्र २०७५, बिहीबार १३:५३ , प्रकाशीत
पोखरा / प्रहरीले पोखरा महानगरपालिका ३१ लेखनाथको नहरचोकमा ७० बर्षिया बृद्धालाई बलात्कारगरेको आरोपमा एकजना युवक पक्राउ गरेको छ । उनलाई तनहूँको आँबुखैरेनीबाट प्रहरीले पक्राउ गरेको हो ।
बेगनासताल नजिकै भाडाको घरमा बस्दै आएकी ७० बर्षिया बृद्धालाई बलात्कार गरेको भन्दै सोही घरको अर्कोकोठामा भाडामा बस्दै आएका ४५ बर्षिय रेवती रमण पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो ।
घटनापछि भागेका पाण्डेलाई तनहूँबाट पक्राउ गरेको छ । उनलाई तनहूँ प्रहरीको सहयोगमा पक्राउ गरेको कास्की प्रहरी प्रबक्ता डिएसपी

रवीन्द्रमान गुरुङले जानकारी दिए ।
Related