पोखरा । पोखरा लेखनाथ महानगरपालिकाले ट्राफिक ब्यबस्थापन तथा लेन ब्यबस्थापनको लागि २ सय ९५ थान हिलटेक कोन जिल्ला ट्राफिक कार्यलय कास्कीलाइ हस्तान्तरण गरेको छ ।
बिहीबार पोखरा लेखनाथ महानगरपालिका का उपमेयर मञ्जु गुरुङले जिल्ला ट्राफिक कार्यलयका प्रमुख ऐन बहादुर मल्ललाइ एक कार्यक्रममा बिच हिलटेक कोन हस्तान्तरण गरेकी हुन्। उपप्रमुख गर्दै गुरुङले कोन हस्तान्तरण गर्दै ट्राफिक जाम र जथाभावी पार्किङले शहर अस्तब्यस्त बनेको बताउदै ब्यवस्थापनकोलागि महानगरले पहल थालेको बताइन्।
गुरुङले पार्किङ ब्यवस्थापन गर्दा बिभीन्न ब्यवसायीलाइ पर्न गएको असुबिधा प्रति क्षमायाचना माग्दै शहरलाइ ब्यवस्थित बनाउन सबै नगरवासीलाइ ट्राफिक नियमको पालना गर्न आग्रह गरिन् ।
जिल्ला ट्राफिक कार्यलयका प्रमुख ऐन बहादुर मल्लले सवारी दुर्घटनामा यसले महत्वपुर्ण भुमिका खेल्ने बताउदै महानगरले सडक ब्यवस्थापनका लागी गरेको सहयोग प्रशंसा गदै, यसलाइ सुरक्षित र ब्यवस्थित तरिकाले प्रयोग गर्ने बताए ।

Related