प्रदेशका मन्त्रीबने बेकामे एउटै कार्यक्रममा ८ मन्त्री पुगे
/२८ भाद्र २०७५, बिहीबार १५:१८ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा ।बिहीबार जनकपुरमा एक गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा प्रदेश-२ को सरकारका १३ सदस्य मध्ये आठजना सहभागी भए।
आरआरएन नामको गैरसरकारी संस्थाद्वारा आयोजित सामुदायिक विकास कार्यक्रम अन्तर्गत संस्थाको प्रगति समीक्षा कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहित आठ मन्त्री सहभागी भएका हुन्।
कार्यक्रममा मुख्यमन्त्रीसँगै भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव, सामाजिक विकासमन्त्री नवल किशोर साह सहभागी भए।
उनीहरुसँगै राज्यमन्त्री सरोज सिंह कुशवाहा, योगेन्द्रराय यादव, अभिराम शर्मा र डिम्पल झासहित आठ मन्त्री सहभागी भएका हुन्।

annapurnapost
Related