पर्वतमा १५ बषिैया बालिकालाई जवरजस्ती करणीको प्रयास गर्ने एक युवा पक्राउ
/३० भाद्र २०७५, शनिबार ०४:०० , प्रकाशीत
पर्वत/पर्वत जिल्लाको मोदी गाउपालिका वडा न ६ तिलाहार स्थित सार्वजनिक जंगलमा १५ बर्षिया वालिकालाई जर्बजस्ती करणीको प्रयास गर्ने एक युवा पक्राउ परेका छन ।पर्वतकै कुस्मा नगरपालिका वडा नम्वर १ पाङ बस्ने २३ बर्षिय राम वहादुर किसान जर्बजस्ती बलात्कार गर्न खोजेको आरोपमा पक्राउ परेका हुन ।
पिडीत बाललिकालाई ललाई फकाई गरी संवेदनशिल अंगहरु समाई जवरजस्ती यौन कृयाकलाप गर्न लागे पछि उनी त्यसठाउँबाट भागेर नजिकै रहेको देउपुर प्रहरी चौकी डिमुवामा गुहार माग्न पुगेकी थिइन ।
पिडीत बालिका आफै चिच्याउँदै आएपछि प्रहरी चौकीबाट खटिएको टोली घटनास्थल पुग्दा आरोपी किसान भागेका थिए । खोजतलासका क्रममा कुश्मा नगरपालिका वडा न ६ स्थित शिवालय चोकवाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

Related