निर्मला पन्तका हत्यारा पत्तालगाउन माग गर्दै पोखरामा प्रर्दशन
/३० भाद्र २०७५, शनिबार ११:१३ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका हत्यारालाई गिरफ्तारीको माग गर्दै शनिबार पोखरामा प्रदर्शन गरिएहेको छ ।
पन्तको हत्यारा पत्ता लगाउन र कडा कारबाहीको माग गर्दै पोखरामा पनि ¥यालि निमालेर सरकारलाई दवाव दिईएको छ ।
पोखरामा निस्कीएको ¥याली मानवअधिकार चोक बाट निस्किएर महेन्दुपुल चोक परिक्रमा गरी पुनः मानवअधिकार चोकमै पुगेर कोणसभामा परिणत भएको थियो।
प्रदर्शनमा सहभागीहरुले निर्मलाको तस्बिर बोक्नुका साथै विभिन्न प्लेकार्डहरु बोकेका छन् ।
घटनाको ५१औं दिन बितिसक्दा समेत दोषी पत्ता लाग्न सकेको छैन । घटनामा उच्च तहकै व्यक्तिको संलग्नताको आशंका गर्दै अएका छ। । गृहमन्त्रीले घटनाको दोषी छिट्टै पत्ता लगाई कारबाही गर्ने आश्वासन दिएका छन् ।

Related