• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

निर्मला प्रकरणमा सरकार एक्सनमा उत्रियो ; दुई डिएसपी सहित पाँच जना निलम्वित

  •      /३० भाद्र २०७५, शनिबार १४:५६ ,  प्रकाशीत
  • काठमाडौ: १३ वर्षीय बालिका निर्मला पन्तको अनुसन्धानमा लापरबाहि भएको भन्दै गृहमन्त्रालयले थप प्रहरीलाई निलम्वित गरेको छ।

    भदै ७ गते सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिको सिफारिस अनुसार पाँच जना प्रहरीलाई निलम्वि गर्ने निर्णय गरेको हो। निमलम्वि हुनेहरुमा डिएसपी ज्ञानबहादुर सेटी, डिएसपी अंगुर जिसि, प्रहरी निरिक्षक जगदिश भट्ट, एकेन्द्र खड्का, प्रहरी सहायक निरिक्षक रमासिंह धामी  रहेका छन्।

    घटनामा प्रहरी प्रति शंका  बढेपछि गृह मन्त्रालयले तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टलाई भदौ ९ निलम्बन गरेको थियो। दिलीपलाई नक्कली अभियुक्तका रूपमा उभ्याएको स्थानीयको प्रहरीमाथि आरोप थियो।

    त्यस्तै सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वा गठित छानविन समितिले शनिवार गृहमन्त्री रामबहादुर थापालाई घटनाको अनुसन्धान फाइल समेत बुझाएको छ।

    पहिलोपोष्टबाट साभार

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.