• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

 पोखराको लक्की मेनपावरका सञ्चालक गुरुङलार्इ कालोमोसो

  •      /३१ भाद्र २०७५, आईतवार १२:२४ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पोखरा । अबैध धन्दा गर्दै आएको पोखराको लक्की म्यानपावरलाई बिप्लब नेतृत्वको योङ्ग रेड फोर्स नेपाल कास्कीले कालोमोसो दलेर कारबाही गरेको छ।

    ठगी धन्दा गर्दै आएका लक्की म्यानपावरका सञ्चालक रस बहादुर गुरुङलाई बिप्लब नेतृत्वको नेकपाले कालो मोसो दलेर कारबाही गरेको हो ।अबैध मेनपावर माथी नेकपा र योङ्ग रेड फोर्सले संयुक्त रुपमा तालाबन्दी र कालोमोसो सहित मेनपावर खारेज गरेको छ।

    योङ रेड फोर्स नेपाल, कास्कीको नाममा टाँसिएको पोस्टरमा तमाम खालको विकृति र विसंगति, दलालीकरणका विरुद्ध विना सम्झौता लड्ने कुरामा प्रतिबद्ध रहेको जनाइएको छ ।

    योङ्ग रेड फोर्सले ५ बुँदे कारण सहितको नोटिस जारि गरि आइतबार गुरुङ माथि कालो मोसो दलेको हो । गुरुङले बिना इजाजत अबैध रुपमा म्यानपावर संचालन गर्दै दर्जनौ युवाहरुलाई बिदेशमा अलपत्र पारेको नोटिस पत्रमा उल्लेख छ ।सेक्युरिटी कम्पनीको नाममा म्यानपावर धन्दा समेत चलाएको बुझिएको छ ।

    त्यसैगरि महिलाहरुलाई दिल्लीको बाटो हुँदै बेचबिखन गरेको गम्भीर आरोप समेत लगाएको छ । उक्त म्यानपावरबाट विदेश गएका र अलपत्र परेर फर्किएका युवाहरुको पैसा फिर्ता नगरी डर धम्कि दिएको समेत योङ्ग रेड फोर्स नेपालले पुष्टि गरेको छ ।अझै पनि नेकपाको कारबाहीलाई अटेरी गरे थप शसक्त कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.