फेसबुकमा स्टाटस पोष्ट गरेर कालीगण्डकीमा युवती बेपत्ता
/३१ भाद्र २०७५, आईतवार १५:४६ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा / सामाजिक सञ्जाल फेसवुकमा सुसाइड नोट जस्तै स्टाटस पोष्ट गरेर बेनीकी एक युवती कालीगण्डकीमा हामफालेर वेपत्ता भएकी छिन् ।
बेनी नगरपालिका ५ घर भएकी सुनिया क्षेत्रीले बेनी नगरपालिका ८ स्थित विद्युत कार्यालयको पछाडी कालीगण्डकी नदी किनारबाट हामफालेर वेपत्ता भएको प्रहरीले जनाएको छ ।
बेनीको न्यू वेष्ट पोइन्ट आवासीय मावि मा अध्ययनरत क्षेत्री जलजला ३ बौरमा वस्दै आएकी थिइन । प्रहरीले कालीगण्डकी नदीकिनारमा खोजी कार्य सुरु गरेको छ ।

sorce newsdabali
Related