• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

वडा अध्यक्ष श्रेष्ठको पहलमा पर्वतको पैंयु गाउँपालिका बन्यो फ्रि वाईफाई जोन

  •      /१ आश्विन २०७५, सोमबार १४:५५ ,  प्रकाशीत
  • पर्वत/सुचना प्रबिधीको क्षेत्रमा पछि परेको पर्वतको पैंयु गाउँपालिका वडा नं ४ मा वडालाई फ्रि वाईफाई जोन बनाइएको छ ।सुचना प्रबिधीबाट पछि परेको वडा नं ४ का अध्यक्ष महेन्द्र श्रेष्ठले असोज १ देखि वडालाई फ्रि वाईफाई जोन बनाएका हुन ।

    केही बर्ष अघि सम्म पर्वतको कालापानी भनिने क्षेत्रका बासिन्दालाई सुचना प्रबिधीको सहच पुहँच बढाउन वडालाई फ्रि वाईफाई जोन बनाइएको अध्यक्ष श्रेष्ठले बताए ।

    पहिलो चरणमा सबैभन्दा बढी जनघनत्व भएको हातेमालो चोकमा फ्रिवाईफाई जोन बनाएको छ भने केही दिन भित्रै वडा भित्र सबै स्थानमा यसलाई बिस्तार गर्ने काम भैरहेको उनले बताए ।स्थानिय प्राबिधीक भएका कारण थोरै लगानीमा फ्रि वाईफाई जोन बनाउन सकिएको उनले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.