• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा क्षेत्रमा पेट्रोलियम पदार्थको अभाव

  •      /५ आश्विन २०७५, शुक्रबार ०४:२७ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा । ट्यांकर ब्यवसायीको आन्दोलनका कारण पोखरामा पेट्रोलियम पदार्थको अभाव सुरु भएको छ । पोखरामा ३ दिनदेखि पेट्रोलियम पदार्थको नियमित आपूर्ति हुन सकेको छैन्।

    गण्डकी धवलागिरी पेट्रोलियम डिलर्स एशोसियसनका उपमहासचिव मोहन सुवेदीका अनुसार पहिले पनि पोखरा क्षेत्रमा आवश्यक्ता भन्दा कम आउने गरेको थियो । तर, २ गतेदेखि डिजेल पेट्रोलको पूर्णरुपमा आपूर्ति ठप्प छ।

    पोखरा सहित आसपासमा दैनिक डेढलाख लिटर पेट्रोल र ४ लाख लिटर डिजेल खपत हुन्छ । यस क्षेत्रमा करिब ५ दर्जनमात्र पेट्रोल पम्पहरु छन् । यहाँबाट तनहुँ, कास्की, स्याङजा, पर्वत, बागलुङ र म्याग्दी जिल्लामा तेल वितरण हुदै आएको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.