• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पौडेलले २५ वर्षमा नगरेको विकास ५ वर्षभित्र गर्छु : सांसद श्रेष्ठ

  •      /५ आश्विन २०७५, शुक्रबार १५:५६ ,  प्रकाशीत
  • तनहूँ :प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)ले कांग्रेस नेता रामचन्द्र पौडेलले २५ वर्षसम्म नगरेको जिल्लाको विकास ५ वर्षभित्र गरेर देखाउने दावी गरेका छन्।

    भानु नगरपालिका–३ तुरतुरेस्थित जनजागृती माविमा सञ्चालित शैक्षिक तथा धार्मिक महोत्सव तथा सप्ताह ज्ञान महायज्ञको तेस्रो दिन बुधबार बोल्दै सांसद श्रेष्ठले कांग्रेस नेताहरु २५ बर्ष सम्म जिल्लाको विकासकोलागि केही काम नगर्ने तर चुनाव हारेपछि कम्युनिष्टले केही गर्न सकेनन् भनेर प्रचारबाजीमा उत्रिएको आरोप लगाए।

    आफू सांसदमा निर्वाचित भएको ६ महिना मात्रै भएको भन्दै सांसद श्रेष्ठले अहिल्यै किसानले समेत केही गर्न सकेन भनेर कांग्रेस नेताहरुले जनतामा भ्रम फैलाउन थालिसकेको बताए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.