• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

जुवातासका अखडाहरुमा प्रहरीको छापा

  •      /८ आश्विन २०७५, सोमबार १०:०९ ,  प्रकाशीत
  • बागलुङ  ।  चाडपर्व नजिकिदै गर्दा सदरमुकाम आसपास  जुवातास  सन्चालनमा आईरहेको समाचार सार्वजनिक भएलगत्तै प्रहरीले यसको नियन्त्रणमा सक्रियता बढाएको छ ।

    जिल्ला प्रहरी कार्यालय, बागलुङबाट प्रहरी टोलीले आईतवार सदरमुकाममा केहि स्थानहरु छापा मारेको श्रोतले बतायो । जुवातास खेल्ने खेलाउने शंकास्पद आठ दशमा स्थानमा छापा मारिएको बताउदै प्रहरी निरीक्षक गोपेन्द्र खड्काले प्रहरीले छापामार्ने सुईँको पाएर भाागेको हुनसक्ने जानकारी दिए

    चाडबाडको अवसरमा बढी जुवातास खेलिने हुँदा यसको अनुगमन र नियन्त्रणमा प्रशासनले विशेष ध्यान केन्द्रित गरेको बुझिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.