शुभेच्छा न्यूज
पोखरा । पोखरामा तीन दिने भूमि अधिकार सम्बन्धि प्रिशिक्षण सुरु भएको छ ।राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल गण्डकी प्रदेश समितिको आयोजना भूमि अधिकार सम्बन्धि प्रशिक्षण मंगलबारदेखि सुरु भएको छ ।
‘सुरक्षित घरवास सबैलाई, खेती योग्य जमीन किसानलाई’ भन्ने मुल नाराका साथ सुरु भएको कार्यक्रमको गण्डकी प्रदेशका सांसद राजिव पहारीले उद्घाटन गर्दै नेकपाको सरकारले पाँच वर्ष भित्र सुकुम्वासी तथा भुमिहिनको समस्या समाधान गर्ने वताए ।
मञ्चका केन्द्रिय अध्यक्ष ल्यामबहादुर दर्जीले सरकारले भूमिहिनको समस्या समाधान तर्फ कुनै कदम नचालेको कारण संगठित भई अधिकारको प्राप्तीको लागि सघंर्ष गर्दै आएको वताए ।
सामुदायिक आत्म निर्भर सेवा केन्द्रका केन्द्रिय अध्यक्ष तथा भूमि विज्ञ जगत देउजाले नयाँ ऐन नियममा भएको भूमि सम्बन्धि अधिकारको वारेमा प्रशिक्षण दिएका थिए ।
गण्डकी प्रदेशका वाग्लुङ, पर्वत, गोर्खा, तनहँ, नवलपुर र कास्की जिल्लामा गठन भएका राष्ट्रिय भूमि अधिकार मञ्चका २ जना महिला, २ जना पुरुष प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Related