पोखरा ।पोखरा पुम्दीभुम्दीकी श्रेया सुनारको बलात्कारपछि हत्या भएको भन्दै स्थानीयले जुलुस सहित विरोध प्रदर्शन गरेका छन। कोदीबाट निस्किएको जुलुश जिल्ला प्रहरी कार्यालय पुगेर नाराजुलुश गरेका छन्। त
उनीहरुले हत्यारालाई कारबाहीको माग गरेका छन् भने महिला हिंसा अन्त्यका लागि दवावमुलक नाराबाजी गरेका छन् । स्थानीयहरुले स्वस्फुर्त रुपमा श्रेयाको हत्यारालाई कडा कारबाहीको माग गर्दै दवाव दिएका हुन् ।

Related