• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

श्रीमतीको हत्या गरी भाग्दै गरेका गुरुङ गगनगौडाबाट पक्राउ

  •      /११ आश्विन २०७५, बिहीबार ०४:४१ ,  प्रकाशीत
  • पोखरा । लेखनाथ खुदी सुकुम्बासी बस्तीमा श्रीमतीको हत्या गरेर भाग्दै गरेका यान बहादुर गुरुङलाई कास्की प्रहरीले घटना घटेको दुइ घण्टा भित्र पक्राउ गर्न सफल भएको छ ।

    बिहीबार बिहान पख आफ्नो श्रीमती अन्दाजी ६० वर्षिय श्रीमाया गुरुङको हत्या गरी भाग्दै गर्दा कास्की प्रहरीको सादा पोशाकमा खटिएको विशेष टोलीले कास्कीको सिमाना गगनगौडाबाट पक्राउ गरेको कास्की प्रहरी प्रमुख ओम बहादुर राना मगरले वताए ।

    बिहीबार बिहान पख आफ्नो श्रीमतीलाई मारेर बोरामा पोको पारी घरनजिकै फालेर गुरुङले आफुले श्रीमतीलाई मारेको खवर छिमेकीलाई भनेर भागेको स्थानियले वताएका छन । शवको प्रहरीले मुचुल्का तयार गरी पोष्टमार्टमको लागी पश्चिमाञ्चल स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.