• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

वेटरको जागिर छोडेपछि सहकारीको चोरी धन्दामा

  •      /१२ आश्विन २०७५, शुक्रबार ११:१६ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पोखरा । पोखराका विभिन्न स्थानमा चोरी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। कैलाली धनगढी उपमहानगरपालिका घर भएका १८ वर्षीय कमल ठगुन्नालाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी रविन्द्रमान गुरुङले जानकारी दिए।

    ठगुन्नाले पोखराका विभिन्न स्थानहरूमा रहेका सहकारी र मनी चेन्जरहरुमा केही समयदेखि चोरी गरेको खुलेको हो।प्रहरी नियन्त्रणमा रहेका ठगुन्नाले भदौ ४ गते कैलालीमा रहेको होटेल एभरेष्टको वेटरको जागिर छोडेपछि चोरीको धन्दा गर्दै आएको  डिएसपी गुरुङले बताए।

    उनले गत भदौ १६ गते पोखराको लेकसाइडमा रहेको एभरेष्ट मनी चेन्जरबाट ९६ हजार रुपैयाँ, अमरसिंहचोकमा रहेको भिजन बचत तथा ऋण सहकारी सस्थाबाट ९ लाख ६७ हजार रुपैया चोरी गरेको अनुसन्धानमा देखिएको हो।

    प्रहरीले ठगुन्नाको साथबाट ५ लाख ३८ हजार रुपैयाँ समेत बरामद गरेको छ।उनी चोरी गर्ने उद्देश्यले गत भदौ महिनाको १४/१५ गते पोखरा आएको र लेकसाइडस्थित टेम्पल लेक होटेलको कोठा नम्बर ४ मा बसेका थिए।

    sorce pahilopost.com

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.