• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

भुटानमा जारी साफमा नेपालको सानदार जित पाकिस्तानलाई हरायो १२ – ० गोलको फराकीलो अन्तरले

  •      /१३ आश्विन २०७५, शनिबार ०४:४४ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पोखरा । भुटानमा भइरहेको साफ १८ वर्षमुनि (यू–१८) महिला च्याम्पियनसिपमा नेपालले पाकिस्तानमाथी गोल वर्षाएको छ । पहिलो दिन शुक्रबार नेपालले पाकिस्तानलाई १२–० को फराकिलो गोल अन्तरले हराएको हो ।

    नेपालको जितमा रेखा पौडेलले ७ गोल गरिन् । त्यसैगरी मन्जलीकुमारी योञ्जन, रश्मिकुमारी घिसिङ्ग, सरुलिम्बु, एलिशा जिम्बा र मनिषा राउत १–१ गोल गर्दै नेपाललाई जिताए ।

    खेल सम्पन्न भएपछि प्रतिक्रिया दिदै नेपालका मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले पाकिस्तानले राम्रो नखेलको बताए । ‘उताको टिम हामीले सोच भन्दा कम्जोर भएको हुनाले धेरै गोल भयो,’ उनले भने, ‘हाम्रो खेलाडीहरुलेराम्रो खेले, शुखी लागेको छ ।’

    आफ्नो विपक्ष टिम जसस्तो आउछ, त्यो अनुसारको खेल आफ्नो टिमले प्रस्तुत गर्ने उनले बताए । ‘विपक्ष टिमकहिले कम्जोर छ भनेर सोच्नु हुदैन्,’ उनले भने, ‘मैदानमा उत्रिएपछि राम्रो खेल्नु पर्छ । विपक्षलाई कम्जोर सोच्नु हुदैन तर डराउनु पनि हुदैन् । अर्को खेल बांगलादेशसँग पनि हामीले जित्ने विश्वास छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.