• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराबाट यौन दुर्व्यबहार गर्ने डेण्टल ल्याव टेक्निसियन शाह पक्राउ

  •      /१५ आश्विन २०७५, सोमबार १३:१७ ,  प्रकाशीत
  • सुशान्त गाहा मगर
    महिलालाई यौन दुर्व्यबहार गर्ने डेण्टल ल्याव टेक्निसियन सन्नी शाहलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।पोखराको एक डेण्टलमा काम गर्ने महिलालाई यौन दुर्व्यबहार गरेपछि पिडितले दिएको उजुरीको आधारमा सर्लाही सुन्दरपुर गाउपालिका वडा नम्बर ४ घर भइ हाल पोखरा गणेशटोल बस्ने ३० वर्षिय सन्नी शाहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङले जानकारी दिए ।

    सन्नीले विगत ६ महिनादेखी पिडित महिलालाई बाराम्बार यौन दुब्र्यवहार गर्न प्रयास गर्ने गरेको र पछिल्लो समय असोज १३ गते जवरजस्ती गर्न खोजेपछि पिडितले उजुरी दिएको र उजुरीको आधारमा शाहलाई पक्राउ गरेको हो ।

    पक्राउ परेका शाहलाई सोमबार म्याद थप गरी मुलुकी अपराध संहिता २०७४ को दफा २२४ वमोजिम मुद्धामा आवश्यक अनुसन्धान अगाडी वढाइएको प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.