• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कांग्रेस पार्टीभित्रको गुटलाई सिध्याई दिन्छु: देउवा

  •      /१५ आश्विन २०७५, सोमबार १४:४३ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा। नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी एकतामा जोड दिएका छन् । नेपाली कांग्रेस अछाम काठमाडौं सम्पर्क समितिले राजधानीमा आइतबार आयोजना दशै तिहारको शुभकामना आदान प्रदान कार्यक्रममा सभापति देउवाले पार्टी भित्रको गुट उपगुट लाइ हटाइ पार्टीलाई एक ढिक्का बनाएर अघि बढन आफु लागि परेको बताए ।

    कार्यक्रममा कांग्रेस महामन्त्री शंशाक कोइरालाले कम्युनिष्ट नेतृत्वको सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाए । लोकतान्त्रिक समाजवाद उत्कृष्ट विचार भएको उल्लेख गर्दै महामन्त्री कोइरालाले कम्युनिष्टको जनमतलाई दश प्रतिशतमा पुर्याउन सबैले एक भएर अघि बढनुपर्ने बताए ।

    कार्यक्रममा युवा उद्योगी जनक धामी, प्राध्यापक भैरबबहादुर विष्ट लगायतका व्यक्तिहरुलाई समितिले सम्मान गरेको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.