शुभेच्छा न्यूज
पोखरा । पोखराको पालिखेचोकमा एक युवाको हत्या भएको छ । राजकुमार नाम गरेका करिब ३० बर्षीय एक युवाको हत्या भएको स्थानियले बताएका छन।राजकुमारको टाउकोमा गहिरो चोट रहेको छ भने उनको हत्या भएको स्थानमा रगत लतपतिएको अबस्थामा रहेको छ ।
पालिखेचोकको एक खुल्ला टहरामा उनको शव स्थानियले विहान देखे पछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले उक्त घटनाको अनुसन्धान गर्दै छ । हत्या भएका युवाको सम्पुर्ण परिचय खुल्न सकेको छैन।उनी केहि दिन देखि कवाडी सामानहरु वेक्दै आएको बुझिएको छ।

Related