• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेशको बिकास र समृद्धी खोज्न चीन गएका गुरुङ रित्तो हात फर्किए

  •      /१६ आश्विन २०७५, मंगलवार १३:२९ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा । निकै उस्साहका समाथ साता ब्यापी चीनको हाइनान प्रान्तको भ्रमणमा निस्कीएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बिसुब्बा गुरुङ निराश भएर फर्किएका छन्।

    करिब एकदर्जन परियोजनाहरुको सहयोगको अपेक्षा सहित भ्रमणमा निस्कीएका उनी एकसाता भ्रमण पछि पोखराा फर्किदा मुलुक वा प्रदेशको समृद्धी कसैको सहयोगले नबन्ने आफ्नै स्रोतको परिचालन बाटमात्र बिकास र समृद्धी हुने आशा लिएर फर्किएका छन्।

    सात दिने चीन भ्रमणमा गएका मुख्य मन्त्री गुरुङले आफ्नो प्रदेशमा लगानीको सम्भावना खोज्न हाइनान प्रान्तको सरकारलाई निम्तो दिएर नेपाल फर्केको पोखरा विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा वताए ।

    विमानस्थलमा पत्रकार संगको कुराकानीमा गुरुङले चीन भ्रमणको क्रममा आफुले आर्थिक सहयोग नल्याएको वताए । गुरुङले आफुले गण्डकी प्रदेहको बारेमा हाइनानको गभर्नरलाई जानकारी गराएको र हाइनानको गभर्नर कृषि, उर्जा, पर्यटन र औषधी उद्योगको क्षेत्रमा लगानी गर्न चीनिया इच्छुक रहेको वताए ।

    आगामी नोभेन्बरको १० र ११ तारिखमा हाइनानका गभर्नरको टोली पोखरा आउने वताउदै गुरुङले त्यस बखतमा गण्डकी प्रदेश र हाईनान प्रदेश तथा पोखरा महानगर र हाईकावो नगर बीच भगिनी सम्बन्ध स्थापित गर्ने बिषयमा सहमति भएको वताए ।

    यसबाहेक टेक्निकल ईन्स्टिच्युट स्थापना र नेपाली विद्यार्थीहरुलाई छात्रबृत्तिमा त्यहाँका कलेज तथा विश्वविद्यालयमा पढाउने सहमति समेत भ्रमणको वेलामा भएको गुरुङले वताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.