• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मनलाग्दो कर लिएपछि स्थानीय बने आक्रामक, सवारी कर संकलन गर्ने ढाटमा आगजनी

  •      /१६ आश्विन २०७५, मंगलवार १३:४३ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा । गैँडाकोटको जयश्रीमा रहेको सडक कर उठाउने ढाटमा स्थानीयले आगजनी गरेका छन् । यसअघि स्थानीयलाई सवारी करमा छुट दिँदै आएको ढाटमा एकाएक कर उठाउन थालेपछि स्थानीयले आगजनी गरेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।

    मंगलबार दिउँसो १५\२० जनाको समूहमा आएका युवाहरुको समूहले त्यहाँ तोडफोड गरी आगजनी गरेका हुन् । एक लाख ७५ हजार रुपैयाँ लगेर आगो लगाएर भागेको ठेकेदार नीति राईको आरोप छ ।

    असोज १४ गते निती राईको सुनकोसी कन्ट्रक्सनले कर बाहेक ८ करोडमा ठेक्का पाएको थियो । तोडफोडबाट कार्यालयको सीसी क्यामरा, दराज, कम्प्युटर कुर्चीहरु, झयाल ढोका र नगदी रसीद पूर्णरुपमा क्षति भएको र त्यसबाट पाँच लाख बराबरको नोक्सान भएको राईले दाबी गरे ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    लायन्स डिष्ट्रिक्ट ३२५ ‘जे’ नेपालको पहिलो क्याविनेट बैठक पोखरामा सम्पन्न
    निकै राम्रो छ यी राशि भएका व्यक्तिको भाग्य, हेर्नुहोस् आजको राशिफल
    मापदण्ड पुगेका मासु पसललाई बोर्ड वितरण, उत्कृष्ट कृषकलाई सम्मान

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.